गणेशपुर -डडेलधुरा, भाद्र १० - तीन-तीन वटीसँग झ्याइँ पारिसकेका यहाँका एक वृद्धले चौथोपटक विवाह गरेका छन् । छोरा पाउने चाहनामा गणेशपुर गाविस चम्सालका ८६ वषर्ीय गोपालबहादुर मल्लले पछिल्लो दुलही भित्र्याएका हुन् । अघिल्ला तीन वटीबाट जन्मेका सन्तान एकपछि अर्को गर्दै मृत्यु भएपछि आफूले चौथो विवाह गरेको उनी बताउँछन् । २० वर्षको ठिटो छँदा उनले पहिलो विवाह गरेका थिए । अहिले राम्र आँखासमेत देख्न नसक्ने उमेरका उनले आफूभन्दा ४३ वर्ष कम उमेरका कान्छीलाई सिउँदोमा सिन्दुर हालेका हुन् । 'आफ्नी श्रीमतीहरूबाट कुलको नाम राख्न जन्मेका जति सबैको मृत्यु भएपछि यो उमेरमा फेरि बिहे गरेको हुँ' मल्लले भने, 'कान्छीबाट वंश राख्ने सन्तान कसो नपाइएला ?'
उनका अनुसार पहिलो श्रीमतीबाट जन्मेका सबै सन्तान मरे, दोस्रोबाट जन्मेका एक छोरा र छो पनि परलोक भए । मल्ल थप्छन्, 'तेस्रो श्रीमतीबाट कुनै सन्तान नजन्मेपछि छोराकै लागि मैले ४३ वषर्ीयालाई अपनाएको हुँ, गाउँ समाजले धेरै पहिलादेखि विवाह गर्न भन्दै आए पनि बाहिरका मान्छेले थाहा पाए बहुलायो भन्लान् भनेर मैले उमेर छँदै चौथोलाई भित्र्याउनचाहिँ सकिन ।' उनले आफूभन्दा झन्डै आधाजति कम उमेरकी महिलालाई भित्र्याउँदा भने अलिक नरमाइलो लागेको बताए । 'मेरा कोही सहारा थिएनन्, मैले सहारा पाएँ, उहाँलाई सन्तान चाहिएको रहेछ, त्यसैले यो विवाह गरेकी हुँ, यो बिहे होइन एउटा सम्झौता हो' गोपालबहादुरसँग पछिल्लो बिहे गरेकी कलावतीले कान्तिपुरसँग भनिन्, 'मलाई सामाजिक र आर्थिक संरक्षण चाहिएको थियो, मैले उहाँले चाहेबमोजिम सन्तान जन्माउन सके विवाह सफल हुने थियो ।'
गोपालबहादुर कलावतीको 'चोखो' माया, व्यवहार र सेवा पाएर मख्ख मात्रै होइन दंग पनि छन् । उनी भन्छन्, 'यो कुन जन्मको पुण्यले हो, मर्ने बेलामा मैले औधी माया गर्ने जीवनसंगिनी पाएँ, उनको साथ पाएर म अरू केही वर्ष बाँच्छु भन्ने आस पलाएको छ ।' परिवार नियोजनदेखि बहुविवाहसम्मका सबै कुरा थाहा पाएका/बुझेका गोपालले चौथी श्रीमती विवाह गर्दासम्म उन्ाका अरू श्रीमतीले न त कुनै उजु गरे न कुनै गुनासो नै । 'छोरो भएन भने हामी पनि कस पार हौंला' गोपालकी तेस्री श्रीमतीले भनिन्, 'हामीबाटै सन्तान बाँचेका भए उहाँले विवाह गर्नै पर्दैन्थ्यो ।' मल्लकी चौथी श्रीमतीभन्दा झन्डै २५ वर्ष जेठी पहिलोले आफ्नै बूढाद्वारा सौता भित्र्याउँदा उनले टीकाटाला गदिएकी थिइन् । तीन श्रीमतीमध्ये एकको मृत्यु भइसकेको छ भने अर्की गोपाललाई छाडेर बेग्लै बसिरहेकी छन् । गोपालबहादुर भन्छन्, 'छोराले काजकिरिया र श्राद्ध नगरेसम्म पार भइँदैन भन्छन्, त्यसका लागि पनि यो विवाह मैले गरेको हुँ, बुढ्यौलीमा पनि छोरा पाइएला कि भन्ने आस छ मलाई ।'
global link senapuk
Tuesday, August 31, 2010
Saturday, August 28, 2010
कसैलाई ग्यास्टिक कसैको प्रेसर लो
अघिल्लो वर्ष साउने सोमबारमा व्रत बसेकी नायिका झरना थापा यस वर्ष ग्यास्टिकको समस्याका कारण व्रत बस्न सकिनन् । ढल्ने गरेर नै त व्रत बस्न भएन नि झरना भन्छिन्, ‘व्रत नबसे पनि साउनभरी माछा, मासु खान्न, मिलेसम्म सोमबार पशुपतिनाथको मन्दिर जान्छु ।’ प्रायः सोमबार व्रत बस्दा राम्रो हुने पनि उनको अनुभव छ । सकारात्मक सोच लिएर व्रत बस्नु पर्ने धारणा राख्ने झरना स्वास्थ्य नै बिग्रने गरी व्रत बस्न नहुनेमा जोड दिन्छिन् । झरना व्रत नबसे पनि उनका निर्माता श्रीमान सुनिलकुमार थापा भने साउनभरी निष्ठापूर्वक व्रत बसेका छन् रे ?
झरनासँग मिल्दोजुल्दो विचार राख्ने अर्की नायिका अरुणीमा लम्साल पनि व्रतको नाममा स्वास्थ्यमाथि नै खेलाची गर्न नहुने धारणा राख्छिन् । अहिलेसम्म साउने सोमबारमा व्रत नबसेकी अरुणिमा भन्छिन्, ‘प्रेसर लो छ, व्रत बस्यो भने त माथि नै गइन्छ ।’ प्रेसर लोका कारण केही समयअघि उनी आफ्ना बाथरुममा ढलेकी पनि थिइन् रे । भोकै त बस्नै सकिन्न, उनी भन्छिन्, खाँदा टाइम मिल्नुपर्छ । विवाहपछि ऋषिपञ्चमीको व्रत बसेको स्मरण गर्दै अरुणिमा भन्छिन्, स्कुल, कलेज पढ्दासमेत व्रत बसिएन् ।
हिन्दु परम्परामा विशेषत महिला साउन महिनाको सोमबार व्रत बस्ने मात्र होइन, पूरै समय हरियो, पहेँलो चुरामा सजिने गर्छन् । अविवाहितले राम्रो श्रीमानको कामना र विवाहितले श्रीमानको आयुका लागि व्रत बस्ने परम्परा छ । यो परम्परालाई धार्मिक आस्थासँग जोडिए पनि कतिपय ‘फिटनेस’ का लागि ब्रत बस्दै आएका छन् । यस मामिलामा महिला मात्र होइन, पुरुष पनि अघि नै छन् ।
नव नायिका केकी अधिकारी आस्थाका कारण मात्र होइन ‘गुड हेल्थ’का लागि पनि व्रत गर्छिन् । साउनमा व्रत बस्दा एकतिरले दुई निशाना हुने उनको ठम्याइ छ । आस्थाका हिसाबले व्रत बस्ने र फिटनेसका हिसाबले खानपानमा ध्यान दिने । साउन महिनाभरी माछा, मासु नखाने उनी भन्छिन्, ‘पहिलेदेखि नै साउने सोमबारमा व्रत बस्दै आएको छु । व्रत बस्दा राम्रो श्रीमान पाइने लोभ पनि उनलाई छ ।
व्रत बस्ने मामिलामा नायिका पुजना स्त्री अन्यभन्दा एक कदम अघि नै देखिइन् । यो वर्षको अन्तिम सोमबार सकिएपछि मेरो १६ सोमबारको व्रत सकिन्छ- पुजना भन्छिन, सोमबार एक गिलास दूध र पानी मात्र पिउँछु । अरूहरू राम्रो श्रीमान पाउनका लागि व्रत बस्लान् म त परमेश्वर शिवजीलाई नै पाउन व्रत बसेकी छु । व्यक्ति व्यक्तिको प्रेम मिथ्या भएको आर्दशका कुरा गर्ने पुजनाले संसारका कुनै पुरुषलाई योग्य देखेकी छैनन् रे । विदेशमा भएकाले नायिका नन्दिता केसीले यस पटकको साउने सोमबारमा व्रत लिन भ्याइनन् । सुरुको सोमबार बाहिर थिएँ, लिन भ्याइन तर पशुपतिनाथको मन्दिरमा जान्छु, नन्दिताले प्रस्ट पारिन् ।
गायिका रेश्मा सुनुवार भने विगत आठ वर्षदेखि साउने सोमबारमा व्रत बस्दै आएकी छिन् । बेलुका एक छाक खाना खाने रेश्माले साउनको सोमबार छोडी अरू दिन भने माछामासु खान्छिन् । व्रत बस्दा राम्रो हुने भएकाले यसलाई निरन्तरता दिएको बताउने रेश्मा भन्छिन्, ‘केही उद्देश्य लिएर नै व्रत बसिन्छ ।’

Friday, August 27, 2010
मैले गाली पनि पाउँछु र ताली पनि पाउँछु-मनोज पण्डित
फिल्म हेर्न घरबाट लुकिलुकी सिनेमाघर जाने र घर आएँपछि बाऊको गाली र थप्पड़ खाने एउटा साधारण युबाले चलचित्रको श्रब्य र दृश्य सम्मलेन धेरै प्रभाबकारी भएको अनुभवबाट प्राभाबित भएर कल्पनामा चलचित्र बनाउने भूमिका निभाएको अनुभूति गर्दथ्यो ।
छोरा बिग्रन्छ भनेर घरमा टि.भी नल्याउने र छोराको भबिश्य प्रति चिन्तित बाबु - आमाको छोराले जब चलचित्र छेत्रमा प्रबेश गर्ने निर्णय गर्यो । सबैले अब तेरो छोरा बिग्र्यो भन्न थाले। र त्यहि कुराले आमाबाबुलाई चिन्ताले सताउन थाल्यो । तर उसको बाबु आमालाई के थाहा ऊ पछि गएर चलचित्र को निर्देशक हुन्थ्यो भनेर .............।
जब त्यहि बिग्रिएको छोराले "ग्रेटर नेपाल -सिमनाको खोजी" नामक बृतचित्र बनाएर नेपालको राष्ट्रीयताको खोजी गर्ने अभियान चलायो । र सम्पूर्ण देशले नै सम्मान गर्न थाल्यो। बल्ल बाबु आमाको छोरा प्रति आशा पलाउन थाल्यो ।
अहिले त्यहि ब्यक्ति अर्थात मनोज पण्डितले निर्देशन गरेको र देशका लाखौं जनताले प्रतिक्षा गरेको दस्ताबेज 'दासढुंगा' को प्रदशन र प्रतिक्रियाको तयारीमा छन । 'दासढुंगा'कै सेरोफेरोमा रहेर उनीसित गरेको कुराकानीको सङ्क्षेप-
# चलचित्रको बिषयमा 'दासढुंगा' नै किन रोज्नु भयो ?
म पृथ्बीनारायण शाह र मदन भण्डारीलाई यो देशका सच्चा देशभक्त नेताहरु मान्दछु । पृथ्बीनारायण शाहले कल्पना गरेको 'बिशाल नेपाल' माथि काम गरिसके पछि मदन भण्डारीसंग सम्बन्धित महत्पूर्ण घटनाको रुपमा 'दासढुंगा' माथि काम गर्ने सोच लिईएको हो ।
बाल्यकालमै मलाई यो घटनाले धेरैनै बिक्षप्त बनाएको थियो ।हामीले त्यसको याद स्मरण गर्दै पिडा भुलेकालाई सम्झाउन र नया पुस्तालाई थाहा दिन बनाएका हौं । यो फिल्म निर्माण गर्नु पछाडी कुनै राजनैतिक उपलब्धिको स्वार्थ छैन ।
# मुलधारका बिषय भन्दा फरक धारमा चलचित्रको निर्माण भएको छ । के यो चलचित्र ले ब्यापार गर्छ त?
मलाई थाहा छैन । यो चलचित्रले कत्तिको चल्ला र निर्माताले कति पैसा कमाउलान..। मेरो चाहना धेरै नेपालीले घटनाको बारेमा थप जानकारी पाउन् । हेर्न सकुन र हेरून ।र हेरी सकेपछि यस बिषयम पुन: बहस होस् भन्ने आशा छ । देशको राजनैतिक बिषय प्रति चासो राख्ने धेरै नेपालीले हेर्नुहुनेछ । र यस यथार्त घटनाका बारेमा धेरै जनाकारी लिनुहुने छ ।
बिराज भट्ट र रेखा थापाको प्रस्तुतिमा रमाएका दर्शकहरु सायद यो प्रस्तुति संग त्यति धेरै संतुष्ट नहुन पनि सक्छन। तर नया पुस्ता र नयाँ बिचार राखेका जनता हरुलाई यो चलचित्र सम्बेंदनशिल मनोरन्जन दिन सक्नेछ। र म बिस्वस्थ पनि छु ।
# चलचित्र प्रदशन भए पछि कस्तो प्रतिक्रिया पाउछु जस्तो लागेको छ ?
मैले गाली पनि पाउँछु र ताली पनि पाउँछु । यो चलचित्र वास्तबमै एउटा महत्पूर्ण र फरक प्रयोग हो । यसको सफलताले आउंदा दिनमा नेपाली चलचित्र उद्योगको रूपरेखा परिबर्तन गर्न ठुलो मद्दत पुर्याउछ ।यो चलचित्र धेरै ले सोचे भन्दा फरक छ धेरैको expectation धेरै होला । त्यसकारण म बिश्लेषनात्मक प्रतिक्रियाको पर्खाईमा छु। धेरै नेपालीले यस अर्थमा हेरुन कि यो बिषयलाई कसरी बेवास्था गरिएको थियो ?यसलेराज्य र सम्बन्धित पक्षलाई आबश्यक दबाब पुग्न सक्छ ।
'दासढुंगा' लाई केवल चलचित्र हेर्ने रुपमा मात्र नभएर हाम्रो राजनैतिक इतिहासको एउटा पक्षसंग साक्षतकार गर्ने कडीको रुपमा लिईयोस ।भन्ने मेरो सृजनशील चाहना छ।यथार्थकफरक चलचित्र भएको कारण मनोरन्जनको बर्तमान बर्तमान परिभाषा भन्दा पर बसेर तथ्यगत परिभाषा छ ।
# सधै यस्ता बिषयहरुमा चलचित्र बनाउनुको कारण ?
मेरो जीबनको उदेश्य देश प्रेम गर्नु हो । मानबिय मूल्य मान्यताको निकाशमा योगदान पुर्याउनु हो । र जनताले चाहेको बिषयमा , समस्याका बिषयमा आवाज उठाउन प्रतिबद्द छु । त्यस कारण मैले राष्ट्रिय मूलधारका बिषयहरुमा गंभीरतापुर्बक आफ्नो योगदान दिन संघर्ष गरिरहेको छु । जीबनमा थुप्रै मुद्दाहरुमा मैले आफ्नो श्रृजना पोख्नु छ । गरीबी देखि राष्ट्रीय अस्तित्वको बिषयमा मेरो भूमिका अबश्य हुने छ। र आफुलाई यो देशको एक जिम्बेबार नागरिकको रुपमा गर्भ गर्दछु । त्यसकारण म चलचित्रकर्मी भएकोले देशको समृदि र बिकाशमा महत्पूर्ण योगदान दिन चाहन्छु । र चलचित्र त्यसको लागि मेरो माध्यम र साधन रहेको छ ।
# अब के बनाउने तयारीमा हुनुहुन्छ त ?
नेपालमा वैदेशिक हस्तक्षेपको एउटा विस्तृत अवस्था देखाउने तयारीमा छु ।यसमा पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका हस्तक्षेपका विषयमा, नेपालको अन्तराष्ट्रीय संबन्धको अध्ययन गरिरहेको छु। अहिले ग्रेटर नेपालको दोश्रो भाग को रुपमा " ग्रेटर नेपाल - अस्तित्वको संघर्ष र बालबालिकाको बिषयमा एउटा गम्भिर चलचित्र निर्माण को तयारीमा छु ।

Wednesday, August 25, 2010
रेखा किन 'सेक्सी' बनिन् ?
काठमाडौं । चलचित्र उद्योगमा लागेको मन्दीले कतिपय नायिकालाई वर्षभरीमा एउटा चलचित्र पाउन हम्मे छ । तर, नायिका रेखा थापा भने अपबाद् बनेकी छिन् । एकैचोटी दुई-तीनवटामा भ्याईनभ्याई छ उनलाई यतिखेर । आखिर यसरी ह्वात्तै किन बढ्यो त रेखाको क्रेज ?
प्राय चलचित्रले रेखालाई चुल्बुले र आधुनिक केटीको भूमिकामा रोजेका छन् । अरु नायिका भन्दा छोटा लुगामा फुरुफुरु नाच्ने रेखालाई निर्माताहरुले मसलाका रुपमा पनि रोजेका छन् । एक निर्माताले भने- 'उनको ग्ल्यामर्स फोटो पोष्टरमा देखेपछि प्राय नेपाली फिल्म नहेर्नेहरुको पनि मन तानिएको छ । हाम्रा लागि राम्रै हो । संकटको बेला जसरी हुन्छ फिल्म चलाउनु छ ।' तर, एकखाले दर्शक भने चलचित्रको बिचबिचमा नाक खुम्चाउँछन् ।
अभिनययात्राको ५ वर्ष नवित्दै अरु स्थापित नायिकालाई समेत पछि पारेकी नायिका थापामाथि चलचित्र वृतमा अनेक टिकाटिप्पणी भईरहेका छन् । एकथरी भन्छन्-'अहिलेको क्रेज बैंश ढल्केपछि टिक्दैन ।' साहानुभुतिपूर्वक अर्कोथरी भन्छन्-'दर्शकको मन तान्ने सबैका आ-आफ्नै शैली हुन्छन् नि । रेखा आफैले आफैलाई कसरी हेरेकी छन् त ? के अरुले भनेजस्तै उनि बढि 'सेक्सी' वा 'ग्ल्यामर्स' नै हुन ? रेखा भन्छिन्-'नेपाली चलचित्र पछाडी पर्नुको कारण यस्तै संकुचित मानसिकता बोक्नु हो ।' 'मैले जे गरे, अहिलेको पुस्ताको माग हो यो । न्युरोडमा हिड्ने सामान्य केटीको भन्दा लगाउने भन्दा मैले चलचित्रमा असमान्य लुगा लगाएकी छैन । यसमा हिच्किचाउने हो भने अझ पछि पर्छौं ।' भन्छिन् उनि । उसोभए अरु नायिकाले समयको माग बुझेनन् त ? उनि भनिछन्-' एक स्त्री,त्यसमा पनि चलचित्रको नायिका, स्वभावैले ग्ल्यामर्स हुनु जरुरी छ । कसले समयको माग बुझ्यो बुझेन भन्दा पनि मैले बुझरनुपर्छ भन्ने हो ।'
राजधानीकै जीवनशैलीमा हुर्केकी यि बिबाहित नायिका चलचित्रमा मात्र हैन, वास्तविक जिवनमा पनि छोटा लुगामै ठाँटिन रुचाउँछिन् । अहिले अरुले भन्ने गरेको 'ग्ल्यामर्स'को दायरालाई सामान्यकरण गर्दै उनि भन्छिन्- 'यदि त्यस्तो चलचित्र बन्छ भने हलिउड र बलिउडका नायिका जत्तिकै ग्ल्यामर्स बन्न तयार छु ।'

नाङ्गो दृश्य दिन सक्ने नायिकाको खोजी
चलचित्र 'पलपल' निर्देशन गरेर सेक्सी निर्देशकको उपाधी पाएका निर्देशक उकेश दाहालले नेपाली चलचित्रका महानायक राजेश हमाललाई नायिकाको नाङ्गो फोटो बनाउने डि्रम व्वायको रुपमा चलचित्रमा उतार्ने भएका छन् ।
दाहालकै निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र 'किन किन ?' मा नायक हमालले सपनामा नायिकाको नाङ्गो तस्विर बनाएको देख्ने छन् । अहिलेसम्म बिबाह नगरी बसेका नायक हमाललाई उमेर ढल्किसक्यो बिहे नगर्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, 'तन बुढो भए पनि मन बुढो हुादैन' । उनले दिने यो उत्तर नै यस चलचित्रको मुख्य कथाबस्तु हुने निर्देशक दाहालले जानकारी दिए । नायक हमालले सपनामा नायिकालाई नाङ्गो देखे पनि दर्शकले भने चलचित्रको पर्दामा नायिकालाई नाङ्गो नै देख्ने छन् तर यस्तो दृश्य दिने नायिका भेटिएलान् त ? निर्देशक दाहाल भने यस्ती नायिका भेटिने कुरामा ढुक्क छन् । यसभन्दा अगाडी पुरुष बेश्याको कथामा चलचित्र 'पलपल' मा निर्माण गरेका दाहालले यो चलचित्रमा पलपलमाको भन्दा पनि बढि उत्तेजक दृश्यहरु राखिने जानकारी दिए । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, दिलिप रायमाझी, सुमन सिंहले अभिनय गर्ने पक्का भईसकेको र चलचित्रका लागी नाङ्गो दृश्य दिन सक्ने नायिकाको खोजी भईरहेको निर्देशकले जानकारी गराए ।

Tuesday, August 24, 2010
अग्नी एअरको विमान दुर्घटनाग्रस्त/चालक दलसिहत १४ जनाको मृत्यु
काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।
काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा थिए ।
सोलुस्थित संवाददाता जुली गुरुङका अनुसार दुर्घटनामा परेका विमानमा जापानी नागिरक हृयासी हुकी, बेलायती जेरेमी टेलर र अमेरिकीहरु फेन्च हिटर, सेक्ट्र्सर् इरिना, फेन्स इचफिस, कार्र्डोसो र फोल्लोक सवार रहेको अग्नि एयरलाईन्सका लुक्लास्थित रिजर्बभेसन म्यानेजर विष्णु दुलालले जानकारी दिएका छन् । दुलालका अनुसार विमानमा रहेका नेपालीहरु अमेरिकी टोलीका गाईड प्रकाश उमागाई र छोटकरीमा नाम लेखिएका आई रिजाल, मीस र्राई र मिस्टर भोटे लगायत ५ जना रहेका छन् । म्यानेजर दुलालले पुरा नाम खुल्न नसकेको बताएका छन् ।
त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।
विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।

Wednesday, August 18, 2010
Sexy Bollywood babes cover their assets
Mallika Sherawat continues to make news for her global ‘exposure’. What we mean here is that she is exposing for a Hollywood film – Hisssss where she plays a snake woman. In the latest picture released from the working stills of the film, Mallika Sherawat is wearing nothing on her upper half and is hiding her assets behind the long tresses of her hair. So while posing topless, she very smartly also covers her assets to avoid any censor trouble.
We present to you some more of such Bollywood hotties who have very subtly or smartly covered their assets. Of course by assets we don’t mean the financial ones but the physical ones. So don’t get confused considering it’s the time of the year when individuals have just filed their tax-returns. Ironically these Bollywood babes only earn more revenues by covering these assets.

Subscribe to:
Posts (Atom)